शिक्षा/स्वास्थ्य

धातुस‘गको नाता

दुर्गा गीरी परापूर्व कालदेखि नै महिलाहरुलाई बनावटी सुन्दरतामा रमाउने बानी परीसककोे पाईन्छ । छोरा जन्मने देखि नै गरिने स्याहार सुसार र छोरी जन्मने वित्तिकै गरिने स्याहार सुसारमा फरक परेको हुन्छ । हाम्रो समाजमा जन्मदैमा नै विभेदको जरा गाडीसकेको हुन्छ [...]

पेन्सनपछि समाजसेवा

गोविन्द केसी दैलेख – वेलपाटास्थित चुप्राका यक बहादुर राना ७५ वर्ष आघिसके । उनी भारतिय सेनाको सुवेदार पदबाट पेन्सन निस्केको पनि २२ वर्ष पुग्यो । त्यसयता उनले शहरमा घरजग्गा बनाएर बस्ने कल्पना समेत गरेनन् । शहरको सुखसुविधाको मोह त्याग्दै उनी गाँउको माया र विकासका लागि सधै अग्रणी भएर खटिरहे । २८ वर्षसम्म जाँगीरको दौरानमा उनी भारतका धेरै ठाँउ चाहारे । धेरै ठाँउमा सामाजिक सेवा गरे त धेरै अनुभवहरु सम्हाले पनि [...]

शिक्षक नै वास्तविक अगुवा

आत्माराम भट्टराई विद्यालयमा दिइएका शारीरिक एवं मानसिक सजायबाट बालबालिका प्रताडित भएका घटनाहरु हाम्रा अगाडी ताजै छन् । यसका साथै विद्यँलयमा गरिने दूव्र्यवहारका कारण पनि बालबालिका भयमूक्त हुन सक्दैनन् । शिक्षक वा ठूला विद्यँर्थीले खास गरी केटीहरुको गाला सुम्सुम्याउने, मसार्ने, ढाडमा धाप मार्ने गर्नाले पनि बालीकामा नकारात्मक असर पर्न जान्छ । केटा र केटीलाई जोडेर गाली गर्ने, विवाह गरेको भए यती उती छोरा छोरी हुन्थे भनि अवहेलना गर्ने गर्नाले पनि [...]

घडी एक घण्टा ढिला पारिने दिन

अमरबहादुर सुनार आज अक्टोवर २५ तारिक अथवा अक्टोवर महिनाको अन्तिम आइतवार । यूरोपतिर आजैदेखि जाडो यामका लागि सबैले आफ्नो घडी १ घण्टा ढिला गराउँछन् । आज १ घण्टा ढिला बनाइएको घडी मार्च महिनाको अन्तिम आइतवार पुनः १ घण्टा छिटो पारिन्छ । अक्टोवर अन्तिम आइवारदेखि मार्चको अन्तिम आइतवारबो अघिल्लो दिनसम्म जाडो याम र मार्चको अन्तिम आइतवारदेखि अक्टोवरको अन्तिम आइतवारको अघिल्लो दिनसम्म समयलाई गर्मी याम भनिन्छ । जाडो याम सुरु भएको मानेर अक्टोबर महिनाको अन्तिम [...]

दलिय हस्तक्षेपको एक नमुना एक शिक्षकको पदपूर्तीमा तीन शिक्षकको नियुक्ति

गोविन्द के.सी. दैलेख, कात्तिक ७ – दलिय हस्तक्षेपका कारण दैलेखमा शिक्षक नियूक्तीमा भागबण्डा गरीएको छ । एक शिक्षकको पदपूर्तीमा दलिय हस्तक्षेपले ३ शिक्षकहरु नियूक्त गरिएको हो [...]

मध्यपश्चिमकै पहिलो गाउँ बन्यो सियाँला

रत्न शाही दैलेख, असोज २९ दुल्लु नगरपाललिका वडा नम्मवर ३ को सियाँला मध्यपश्चिमकै पहिलो पुर्णसरसफाइयूक्त गाउँ बनेकोछ । गत २८ गते एक औपचारिक समारोहका बीच गाउँलाई पूर्णसरसफाई यूक्त घोषणा गरे पछि उक्त सियाँला मध्यपश्चि कै पहिलो नमुना गाउँ बनेको हो [...]

कापी नपाउँदा बालश्रमीक !

गोविन्द केसी दैलेख, असोज २६ – बालेकाँडा माध्यमिक विद्यालय भैरीकालिकाथुममा कक्षा ६ मा पढ्ने र ११ वर्षिय राजेश रिजाल पढाईमा तेज छन् । कक्षा ५ उत्तिर्ण हुँदा प्रथम भएका राजेश गरिवीकै कारण बालश्रमीक हुन पुगे । पढाईमा तेज राजेशका लागि विद्यालयमा लेख्ने कापी नहुँदा १ महिना बालश्रीमक हुन पुगेका हुन् [...]

प्रभावकारी रुपमा सिप हस्तान्तरण हुनुपर्नेमा जोड्

ज्वाला सन्देश समचारदाता दैलेख, असोज २५– दैलेख सदरमुकाममा ५ जिल्लाका शिक्षासंग सम्वन्धित सरोकारवालाहरुलाई प्रारम्भिक कक्षा पढाईको तालिममा सिप विकासमा प्रभावकारी रुपमा सिप हस्तान्तराण हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिनका छन् । दैलेख, अछाम, बाजुरा, कालिको र बाँके जिल्लाका सरोकारवालाहरुलाई ५ दिने सिप विकास तालिमको अन्तिम दिन विद्यालय तहमा सिप हस्तान्तराण हुनुपर्नेमा जोड दिईएको हो । उक्त ५ दिने तालिमको सोमवार समापन कार्यक्रममा यस्तो बताईएको [...]

आज २० औं अण्डा दिवश सुत्केरी महिलाहरुलाई अण्डा वितरण

दैलेख, असोज २२– दैलेख सदरमुकामस्थित गणेश चौकमा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको छ । अण्डा खाऔं, स्वस्थ बनौ भन्ने मुल नाराका साथ २० औं अण्डा दिवशको अवसरमा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको हो [...]

समाचार प्रसारण पछि सिंहासैनमा पुगे स्वास्थ्यकर्मी ।।

ज्वाला सन्देश संवादाता दैलेख १४ असोज, दैलेखको पश्चिममा पर्ने सिंहासैन स्वास्थ्य चौकीमा आज स्थानीय बासिन्दाले हिजो लगएको ताला आज खोलिएको छ । अहेव भुवनराज पौड्याल र स्थानीय बासिन्दा विच आज भएको छलफल पश्चात ताला खोलिएको हो । अब देखी यस्तो गल्ती कदापी नदोहो¥याउने, कामको सिलसिलामा बाहिर रहेका स्वास्थ्यकर्मी आईतबार सम्म जसरी पनि कार्य स्थलमा आउने लगाएतका विषयमा स्थानीय बासिन्दा र अहेव पौड्याल विच सहमति भए पछि स्थानीयले आज ताला खोलको हुन् [...]
1 49 50 51 52 53