शिक्षा/स्वास्थ्य

दैलेख अस्पताल वेहालै वेहाल ।।

हिमराज सिजापति भाद्र ३ दैलेख-जिल्ला अस्पताल दैलेख दिन प्रति दिन वेहाल वन्दै गएको छ । जिल्लाका अधिकांश क्षेत्रवाट दिनँहु जसो उपचारका लागि आउने विरामीहरु जिल्ला अस्पतालको विग्रदो हालत देखेर दिक्क हुन थालेका छन् । अस्पताल क्षेत्र अहिले सार्वजनिकस्थल झैं हुन थालेको अधिकांशको गुनासो रहेको छ [...]

विनि नै चिन्दैनन् शिक्षक : विनि देखाउँछन् शिक्षक, शिक्षक भन्छन् विनिको दोष

– हरिसुन्दर छुकां / काठमाडौं–जिल्ला शिक्षा कार्यालय भक्तपुरको प्रशासन फाँटको एक कोठामा बसेर अवकासका लागि आवश्यक कागजात मिलाउँदै गरेकी शिक्षक सुशिलादेवी साखले ‘विनि भनेको के हो ?’ भनेर सोध्दा प्रशासन फाँटका फणिन्द्र दाहाल अवाक भए, र एक छिन पछि सोधे, ‘तपाइँलाई साँच्चै विनि भनेको पनि थाहा छैन ? जवाफमा उनले नचिनेको भावमा टाउको हल्लाइन् [...]

२४ बर्षपछि तल्लो नाउलीमा खानेपानीमा निर्माण

भक्त वहादुर शाही दैलेख,साउन ३२ गते । यहाँको पुर्विय गाविस सल्लेरी –३ को तल्लो नाउलीका बासिन्दा २४ वर्षपछि खानेपानी पिउने पाउने भएका छन् । गरिवी निवारण कोषको लगानीमा तल्लो नाउली बस्तीमा छ वटा धारा निर्माण गरेकाले नाउलीबासी दुषित खानेपानी पिउनुपर्नेबाट मुक्त भएका हुन् [...]

सात कक्षामा संगठन खोलेर के सन्देश दिँदैछ अखिल ?

– सुरेन्द्र सुमन / जाजरकोट – विद्यार्थी संगठन के का लागि खुलेका हुन् ? विद्यालय उमेरका केटाकेटीलाइ दलको कार्यकर्ता बनाउन कि शिक्षा र विद्यार्थीका सरोकारबारे छलफल गर्न ? झीनो भए पनि बहस निरन्तर छ, तर निष्कर्ष सकारात्मक छैन । दलका भातृ संगठनले आफूलाई विद्यार्थी बताए पनि उनीहरुले कहिल्यै शिक्षाका मुद्दामा चासो लिने नगरेका सरोकारवालाहरुको आरोप छ । ठूलो दल भनिएका कांग्रेस, एमाले, माओवादी केन्द्रका विद्यार्थी संगठन वा साना दलका विद्यार्थी संगठन [...]

रात्रि बस चढेर गए डाक्टर गोविन्द केसी बाढीपीडितको उपचारमा

लामो समयसम्म अनसन बसेर थाकेका वरिष्ठ चिकित्सक गोविन्द केसी शारीरिक अशक्तताकै बीच बाढीपीडितकहाँ औषधि लिएर पुगेका छन्।  देशैभरि बाढीपहिरोको श्रृङ्खला र सर्वसाधारणको पीरमर्का थाहा पाएर त्यतिकै चुप बस्न मन लागेन केसीलाई। केसी आफैंलाई आरामको जरुरत छ भन्ने महसुस नभएको हैन। तर, बाढीपहिरोले पीडित जनताकहाँ जाने इच्छाका सामु शारीरिक दुर्बलतालाई [...]

संघीयतामा शिक्षा : बहस अभावले बन्दैछ ‘आफ्नै धारणा’

– सुरेन्द्र सुमन / जाजरकोट –  जाजरकोटस्थित नारायणी माध्यमिक विद्यालय कार्कीगाउँका स्रोत व्यक्ति भक्तबहादुर मल्लले संघीयतामा जान लागेको देशमा कस्तो संघीय शिक्षाको संरचना कोरिएला राम्ररी बुझेका छैनन् । उनको चासो त छ तर यसबारे उनलाइ यस्तै हुन्छ भनेर कसैले निक्र्यौल दिन सकेको छैन [...]

औषधी अभावसँगै ज्वरोको विरामी वढे

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रका दर्जन वढि गाविसमा ज्वरोको प्रकोप वढेको छ । बालबालीका,बुढापाकालाई टाउको दुख्ने,बान्ता आउने,दैनिक दिन साँझपख ज्वरो आउने प्रकोपले सताएको छ । स्थानीय स्तरमा रहेका स्वास्थ्य चौकिहरुमा विरामीको लागि औषधी नह्ुदाँ समस्या परेको छ [...]

प्रभाकर उमावि शिक्षकले तलव खान पाएनन

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभावकर उच्च माद्यमिक विद्यालय देवस्थलका शिक्षक कर्मचारीले अन्तीम चौमासिक तलव खान नपाएको वताएका छन् । प्रभाकर उमावि देवस्थलको विज्ञान प्रयोगशाला भवनको कार्य अधुरै रहेकोले जिल्ला शिक्षा कार्यलय सल्यानले विद्यालयको खाता रोक्का गरेको जनाएको छ [...]

वाल विवाह न्युनिकरणको सुझाव सहित सोसेकको सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) को सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न भएको छ । संस्थाले गत आर्थिक वर्षमा संचालन गरिएका कार्यक्रम तथा परियोजनाको प्रभाव र उपलब्धीलाई सामाजिक रुपमा सार्वजनिक गर्न उक्त कार्यक्रम गरेको हो । परिक्षणमा जिल्ला स्थित राजनीतिक दल, सरकारी निकाय, गैरसरकारी संघ संस्था, संचारकर्मी लगाएत कार्यक्रममा प्रत्यक्ष लाभान्वित समुदायका व्यत्तित्वहरुको उल्लेख्य सहभागिता थियो [...]

चिट चोर्ने नयाँ शैली, मोवाईल नै चिट ।।

एसएलसी मौका परिक्षाको पहिलो दिन अंग्रेजी विषयमा दैलेखको सरस्वती उमावि परिक्षा केन्द्रमा चिट चोर्ने नयाँ शैली देखिएकोछ । उक्त परिक्षा केन्द्रमा मोवाईलबाटै फोन गरेर परिक्षार्थीहरुले चिट चोरेको भेटिएको छ । एसएलसी मौका परिक्षाकै फाईदा उठाउँदै परिक्षार्थीले मोवाईलबाटै प्रश्न उत्तर गरेपछि मोवाईल कब्जामा लिईएको छ [...]
1 85 86 87 88 89 96