शिक्षा/स्वास्थ्य

अस्थायी, लियन, परियोजना र सट्टा शिक्षकबिच प्रतियोगिताको माग

काठमाडौं – अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले कम्तिमा पनि ६ वर्ष अस्थायी सेवा गरेका शिक्षक, लियन, परियोजना र सट्टा शिक्षकबिच  प्रतियोगिता गरी स्थायी गरिनुपर्ने माग गरेको छ । समितिका अध्यक्ष निरेन्द्र कुँवरले यो प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकहरुलाई २०६१ सालको प्रतिवेदन अनुसार उपदान र औषधि उपचार खर्च बराबरको रकम दिन माग गरे [...]

पूर्वराष्ट्रपति यादवलाई क्यान्सर

काठमाडौं, १३ भदौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भएको छ । हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो [...]

गाँउ गाँउमा पढाई शिविर

दिनेश खड्का दैलेख, सिगौडी गाविस वडा न ९ स्थित नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयका कक्षा २ का छात्रा मनिषा वि.क प्रत्येक शनिबार गाउमै संचालन हुने पढाई शिविरमा पुग्दछिन । गीत, कविता, तथा नाचगानको माध्यामबाट विभिन्न जीवन उपयोगी सीप सिक्दछन । उनकै साथी अस्मिता वि.क निरु कार्की लगायत २६ जना बालकालिका पनि प्रत्येक शनिबार यो कक्षा छुटाउदैनन [...]

पिएर स्कुल आएपछि शिक्षकको श्रेणी वर्गीकरण

– हरिसुन्दर छुकां– काठमाडौं । कार्यक्रम अधिकृतबाट बढुवा भएर जाजरकोट जिल्लामा शिक्षा अधिकारी भएपछि ललितविक्रम सिंहलाई निद्रा लागेन । निद्रा नलाग्नुको कारण जिशिअमा बढुवा भएर भन्दा पनि आफू गएको जिल्ला जाजरकोटको शैक्षिक अवस्था र शिक्षकहरुको ‘बानी, शैली र प्रवृत्ति’ मुख्य कारण भएको उनको अनुभव छ [...]

सत्ताको वार्गेनिङ् र चेपुवामा परेको शिक्षा मन्त्री चयन

-शिवशरण ज्ञवाली / माओवादी केन्द्रका तर्फबाट शिक्षा मन्त्रीका लागि सिफारिस गरिएको भनिएका डीआर पौडेल यी पंक्ति लेख्दा सम्म विना विभागीय मन्त्री नै छन् । यसको कारण हो, सत्ता साझेदार अर्को दल नेपाली कांग्रेस पनि शिक्षा मन्त्रालय लिन बढी इच्छुक बन्नु । कांग्रेसले इच्छा देखाए पनि माओवादी केन्द्रले त्यो मन्त्रालयमा आफ्नो दाबी छाडिसकेको देखिदैन [...]

‘कुरुवा’ शिक्षकको व्यवस्था !

ललितपुर – शिक्षकको काम के हो ? पक्कै पनि विद्यार्थीलाई सिकाउने नै हो । तर ललितपुरका विद्यालयमा कार्यरत शिक्षकहरुमा यो परिभाषा नमिल्न पनि सक्छ ! किन भने सिकाउनका लागि विद्यार्थी नै नभए पछि उनीहरुलाई हिजो आज ‘कुरुवा शिक्षक’ भनेर चिनिन्छ [...]

एक शिक्षकको स्वीकारोक्ती : विद्यार्थी नजान्ने हैन, हामीले नसिकाएको !

–ओडराज अधिकारी, ताप्लेजुङ / ‘मेरो हजुरबुवा (धर्मानन्द), बुवा (टीकाप्रसाद) र काकाहरु पनि शिक्षक नै हुनुहुन्थ्यो । ५/६ कक्षा पढ्दादेखि नै शिक्षण पेशाप्रति नजानिँदो तवरले म आर्कर्षित भएँ । हजुरबुवाले गाउँमै शिक्षा दिने काम गर्नुभयो । अहिले मैले पढाउने विद्यालय स्थापनामा पनि उहाँले भूमिका खेल्नुभयो । यस हिसाबले हाम्रो परिवारमा शिक्षण पेशा पुख्र्यौली पेशा जस्तै बन्न पुगेको छ [...]

खोलाको पानी खाने दिन गए ।।

हीम सिजापति  भाद्र ३ दैलेख – दैलेख सदरमुकाम देखी पश्चिममा पर्ने सिहाँसैन गाविसका वडा नं. १, २ र ४ का बासिन्दा अब खोलाको दुषित पानी खाने दिन गए भन्दै खुसी भएका छन् । पिउने पानीका साथै नुहाउने, लुगा धुने, पानीका लागी करिब घण्टाको बाटो हिडेर टाढा खोला, कुवा र मुलको पानील्याई खाने तथा गाई, भैसी लाई खुवाउने समस्या समाधान हुनुका साथै शुद्ध पानी पिउन पाउने भए पछि स्थानीयहरु खुसी भएका हुन् [...]

दैलेख अस्पताल वेहालै वेहाल ।।

हिमराज सिजापति भाद्र ३ दैलेख-जिल्ला अस्पताल दैलेख दिन प्रति दिन वेहाल वन्दै गएको छ । जिल्लाका अधिकांश क्षेत्रवाट दिनँहु जसो उपचारका लागि आउने विरामीहरु जिल्ला अस्पतालको विग्रदो हालत देखेर दिक्क हुन थालेका छन् । अस्पताल क्षेत्र अहिले सार्वजनिकस्थल झैं हुन थालेको अधिकांशको गुनासो रहेको छ [...]

विनि नै चिन्दैनन् शिक्षक : विनि देखाउँछन् शिक्षक, शिक्षक भन्छन् विनिको दोष

– हरिसुन्दर छुकां / काठमाडौं–जिल्ला शिक्षा कार्यालय भक्तपुरको प्रशासन फाँटको एक कोठामा बसेर अवकासका लागि आवश्यक कागजात मिलाउँदै गरेकी शिक्षक सुशिलादेवी साखले ‘विनि भनेको के हो ?’ भनेर सोध्दा प्रशासन फाँटका फणिन्द्र दाहाल अवाक भए, र एक छिन पछि सोधे, ‘तपाइँलाई साँच्चै विनि भनेको पनि थाहा छैन ? जवाफमा उनले नचिनेको भावमा टाउको हल्लाइन् [...]
1 87 88 89 90 91 99