शिक्षा/स्वास्थ्य

“प्रेम र किशाेर किशाेरी”

२० बर्ष मुनि कस्मेटिक प्रेममा फस्नु किशाेर किशोरीहरुकाे बर्बादिकाे सुरुवात हाे,जे बन्नेवाला वा गर्नेवाला छ त्यसको अाधार तय गर्ने उमेर १०-१९ बर्ष।यतिबेला कस्मेटिक प्रेममा फस्ने युवाहरुकाे बहुत महत्त्वपूर्ण समय बर्बाद हुन्छ।सम्पुर्ण दिमाग सिर्जनात्मक काममा लगाउनु पर्नेमा प्रेममा फस्नु भनेकाे पुर्ण रुपमा अाफुलाइ धाेका त हाे हाे सम्बन्धित सबैलाई धाेका हाे । प्रगति गर्ने र गर्नचहानेहरु याे उमेरमा किताब,ज्ञान र सिर्जनसिलतालाई लभ गर्छन। जिवनकाे [...]

विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नं. १ का वडाध्यक्ष रंगबहादुर तामाङ्गले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार गर्न समुदायको अग्रसरता जरुरी रहेको बताउनुभएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीतामा सञ्चालित सहयात्रा परियोजनाले तीजडाँमा आज आयोजना गरेको गुणस्तरीय सिकाई वातावरण सम्वन्धी शिक्षा सम्वाद कार्यक्रममा उहाँले सो विचार राख्नु भएको हो । वडाध्यक्ष तामाङ्गले समुदायको सक्रियताकै आधारमा [...]

कर्णालीको विकासका लागि निजी लगानी पनि भित्र्याउँछु : मुख्यमन्त्री शाही

सल्यान : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि निजी लगानी भित्र्याउनुपर्ने बताएका छन्। कर्णाली प्रदेशकै समग्र पक्षको विकासमा सरकारी बजेटले नपुग्ने भएकाले निजी लगानी भित्र्याउनुपर्ने बताएका हुन्। मंगलबार कुमाख गाउँपालिका- ६ वडागाउँको बुद्ध जनकल्याण माध्यमिक विद्यालयको ५०अाैँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती कार्यक्रममा पुगेका मुख्यमन्त्री शाहीले देश तथा विदेशका निजी लगानीकर्तालाई प्रदेशको [...]
1 88 89 90 91 92 135