शिक्षा/स्वास्थ्य

प्रधानमन्त्रीलाई थाहै नदिई शिक्षा ऐन ! ओली भन्छन् – पछि मात्रै थाहा पाएँ

काठमाडौं – आफ्नै नेतृत्वको सरकारले जारी गरेको शिक्षा ऐन आठौं संशोधनका बारेमा आफूलाई पछि मात्रै थाहा भएको पूर्व प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गरेका छन् [...]

बाल दिवस मनाइयो

दैलेख, भदौ २९ । दैलेखलगायत देशभर बुधबार ५२ औं बाल दिवस मनाइएको छ । जिल्ला बालकल्याण समितिको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक), सेभ द चिल्ड्रेन, AEI/TDH को साझेदारीमा दैलेखमा बुधबार बाल दिवस मनाइएको हो [...]

विद्यालय व्यवस्थापन समितिबारे सर्वोच्चको आदेश, ऐन अनुसारनै गठन हुनु पर्ने

काठमाडौं – शिक्षा ऐन आठौं संशोधनले गरेको ब्यवस्था अनुसार नै विद्यालय ब्यवस्थापन समिति गठन गर्न सर्वोच्चले आदेश दिएको छ । ऐनले ब्यवस्थाको विरोधमा अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा दायर रिटको सुनुवाई गर्दै न्यायाधिस द्धय गोविन्द कुमार उपाध्याय र सारदा प्रसाद घिमिरेको संयुक्त ईजलासले उक्त रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो । यो फैसला संगै ऐनले गरेको ब्यवस्था अनुसार नै विद्यालय ब्यवस्थापन समिति गठन गर्ने बाटो खुलेको छ [...]

३७ औं राष्ट्रिय शिक्षा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस २०७३

भाद्र २३, दैलेख समृद्ध राष्ट निर्माणका लागि जिवनोपयोगि शिक्षामा लगानी भन्ने मुल नाराका साथ यो वर्षको ३७औँ राष्टिय शिक्षा तथा अन्तराष्टिय साक्षरता दिवश २०७३ धुमधामका साथ सदरमुकाममा मनाइएको छ [...]

गरिबीका कारण उपचार गर्न नसक्दा घरमै बाँधिए बालक

जाजरकोट, २३ भदौ । जाजरकोट भेरीमालिका नगरपालिका ५ गंगटियाका एक बालक उपचार नपाउँदा सात वर्ष देखि घरमै बन्दी अवस्थामा रहेको पाइएको छ । चरम गरिबीका कारण परिवारले उपचार गर्न नसक्दा मुकेश वि.क लाई घरमै बाँधेर राखिएको हो [...]

हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल मावि प्रथम

दैलेख, भदौ २२ । शिक्षा दिवसका अवसरमा दैलेखमा आयोजित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल माध्यमिक विद्यालय रावतकोट प्रथम भएको छ [...]

मिर्गाैलापीडितले अस्पतालमै आत्महत्या गरे

२१ भदौ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् [...]

तोकिएको मितिमै धारामा पानी आउला ?

दैलेख, भदौ १९ । नारायाण नगरपालिकाका सबै वडालाई खानेपानी वितरण गर्ने गरि निर्माणाधिन नारायण नगरपालिका खानेपानी तथा सरसफाई आयोजना सम्मपन्न हुने पर्ने समय करिब डेढ महिनामात्र बाँकी रहँदा कामको गति भने सुस्त भएको छ । ३० किलोमिटर टाढा मुल खोलाबाट नगरपालिका १ हजार ८ सय ३ घरधुरीमा धारा जडान गरिने सो आयोजनाको हालसम्म फिल्टर ट्ंयाकीमात्र बनेका छन् । १ अगस्ट २०१३ बाट निर्माण कार्य थालिएको आयोजना ३१ जनवरी २०१५ मा सम्पन्न गर्नुपर्ने भए पनि सो मितिमा काम [...]

गंगामायालाई गगन थापाले भने – ‘तपाईंको कुरा आजको मन्त्रीपरिषदमा उठाउँछु’

काठमाडौं- वीर अस्पतालको निरीक्षणमा गएका स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई भेटेका छन् । अस्पतालको आइसियुमा नै अनशनरत अधिकारीसँगको भेटमा मन्त्री थापाले उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्दै उनीसँग कुराकानी गरेका छन् [...]
1 90 91 92 93 94 103