शिक्षा/स्वास्थ्य

सुख्खायामसगै खानीपानीको समस्या धारामा पानीको साटो हावामात्रै आउँछ

गोविन्द केसी दैलेख, वैशाख ३ – दैलेखबजारमा वितरण हुँदै आएको खानेपानी सुख्खायाम लागेसंगै पानीको अपुर्ती घटेको छ । पानी टंकीमै कम हुँदा बजारमा वितरण भएको धाराहरुमा पानीको सट्टा हावा मात्रै आएर सुक्ने गरेको गुनासो उपभोक्ताहरुले गरेका हुन् । बजारको धरातल नमिलेकाले उकालोमा रहेको बजारमा पानी नआउने गरेको गुनासो पुरानोबजारका स्थानीय विशाल सुनारले गरेका छन् । बत्ती आएका बेला धारामै मोटर जोडेर पानी लग्ने भएकाले पुरानोबजारमा पानी अभाव हुने गरेको [...]

पाठेघर खस्ने समस्या पहिचान शिविर

दैलेख, चैत ३० – दैलेखको बिन्ध्यवासिनी गाविसको आर्थिक सहयोग तथा प्रजनन् अधिकार मञ्च बिन्ध्यवासिनीको आयोजनामा पाठेघर खसेका महिलाको समस्या पहिचान सम्वन्धी १ दिने शिविर टाटामाखुमा आज सम्पन्न भएको छ [...]

जन्म दिनमा छात्रवृत्ति

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले आफ्नो जन्म दिनको अवसरमा गरिव परिवारका वालवालीकाहरुलाई विद्यालय पोषाक लगाएत शैक्षिक साम्रगी वितरण गरेर जन्म दिन मनाएका छन् [...]

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको प्राज्ञिक परिषद्को बैठक सम्पन्न

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको  प्राज्ञिक परिषद्को  बैठक  उपकुलपति एवम् प्राज्ञिक परिषद्का अध्यक्ष  प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ | उक्त बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक स्थलको  रुपमा विकास गर्न अध्ययन , अध्यापन  र अनुसन्धानको केन्द्र बनाउनु पर्नेमा जोड  दिदै यस क्षेत्रको विकास र समृद्धिको  आधार विश्वविद्यालय बनाउन  सरोकारवाला सबैलाई अपिल गरे [...]

चिट–भिड रहित एस.एल.सी ः अधिकारी

महेन्द्र सापकोटा यस वर्षको एस.एल.सी परिक्षा देशैभर भोलीवाट सुरु हुदैछ । एस.एल.सी परिक्षाको पहिलो दिन भोली अंग्रेजी विषयको परिक्षा हुनेछ । ३१ परिक्षा केन्द्र रहेको दैलेखमा यस वर्षको एस.एल.सी परिक्षा चिट र भिड रहित बनाउन जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले जिल्लावासी सवैमा अपिल गरेका छन् [...]

शिविरमा ९ सयले स्वास्थ्य परिक्षण गरे

नवराज आचार्य चैत्र १३, दैलेख लयाँटीबिन्द्रासैनीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ९ सय सर्वसाधारणले स्वास्थ्य परिक्षण गरेका छन् । सुर्खेत हस्पिटल प्रालिको प्राविधीक र समाजसेवीहरुको आर्थिक सहयोगमा भैरव यूवा क्लव लायाँटीबिन्द्रासैनीले आयोजना गरेको एक दिने शिविरमा सुर्खेत क्षेत्रिय र सुर्खेत हस्पिटलमा कार्यरत फिजिसिएन डाक्टर केएन पौडेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रुपक कंडेल र स्त्री रोग विशेषज्ञ डाक्टर कमल थामी तिन जना विरामीहरुको [...]

पूर्ण व्यवसायिकताको लक्ष्य हुनुपर्छ ः कायस्थ

दैलेख, १० चैत – मध्यपश्चिमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किशोर कायस्थले निर्वाहमुखी कृषिबाट व्यवसायिकता तर्फ उन्मुख भएका किसानहरुले पूर्वव्यवसायिकताको लक्ष्य राख्नु पर्ने बताउनु भएको छ [...]

कक्षा कोठामा किन जान्छन् शिक्षक ?

 विष्णु विवेक र काठमाडौ  शिक्षक कक्षा कोठामा किन जान्छन् ? जवाफ छोटो छ – पढाउन । विद्यार्थीलाई पढाउन नपाए वेचैन हुने शिक्षक कति होलान् त ? यसको जवाफ पहिलो प्रश्न जत्तिकै सपाट र स्पष्ट फेला पार्न मुस्किल छ [...]

निरक्षर बस्तीमा सरकारी चासो कहिले ?

भक्तबहादुर शाही दैलेख–जनताको शान्ती सुरक्षा शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी दायित्व राज्यको हो । तर राज्य नै उदासिन भई दिदा कसरी पिछडएको वर्ग र समुदायले शान्ती सुरक्षाको अनुभुति नै लिन पाउँदैनन् । राज्यको उदासिनताले गर्दा नै दक्षिण एशियाको लोपोन्मुख मानिने राउटे समुदाय सरकारी सेवा सुविधाको स्वाद लिन छैन । पाओस पनि कसरी । सरकारले लोपोन्मुख जातीलाई आधुनिक समाजमा रुपान्तरण हुन अनुरोध गर्छ । नेपालको एकमात्र भ्रमणशिल जीवनयापन गर्दै आएको [...]

स्कुल गएका विद्यार्थी नपढेरै फर्कन्छन्

ज्वाला सन्देश समाचारदाता दैलेख,चैत्र २ गते । विद्यालयमा विहाना प्राथना हुन्छ । नियमित रुपमा विद्यालयमा विद्यार्थी पनि उपस्थित हुन्छन् । उपस्थित भएपनि के गर्ने पढाउने शिक्षक नहुँदा प्राथनापछि हाजिर लगाई ति विद्यार्थी घरतिर लाग्छन् । यो प्रक्रिया एकदुई दिनका लागि पटकै होइन । नियमित नै यहाँको नियम जस्तै बनेको दैलेख उत्तरतिर पर्ने कालिका गाविस स्थित बराह नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको [...]
1 93 94 95 96 97 100