घडी एक घण्टा ढिला पारिने दिन
अमरबहादुर सुनार आज अक्टोवर २५ तारिक अथवा अक्टोवर महिनाको अन्तिम आइतवार । यूरोपतिर आजैदेखि जाडो यामका लागि सबैले आफ्नो घडी १ घण्टा ढिला गराउँछन् । आज १ घण्टा ढिला बनाइएको घडी मार्च महिनाको अन्तिम आइतवार पुनः १ घण्टा छिटो पारिन्छ । अक्टोवर अन्तिम आइवारदेखि मार्चको अन्तिम आइतवारबो अघिल्लो दिनसम्म जाडो याम र मार्चको अन्तिम आइतवारदेखि अक्टोवरको अन्तिम आइतवारको अघिल्लो दिनसम्म समयलाई गर्मी याम भनिन्छ । जाडो याम सुरु भएको मानेर अक्टोबर महिनाको अन्तिम [...]