कविता

बाल विवाह गर्नु हुंदैन

बाल विवाह गर्नु हुंदैन:;.. सचेत बनौं भाइबहिनी सबैले अकालैमा मर्नु हुदैन। बालबालिका भोलिका कर्णधार बनाउ साथी बलियो आधार। आमा बच्चा गएका छन् खेर बिहे गर्न नगरों हतार।। बिहे गरौं बिस बर्ष पुगेर जानी राखौं परिपक्क उमेर। रोग लागेर भाको छ नोक्सानी खप्नुपर्ला सधैंलाई [...]

नेपाली गौरव

नन्दा महतारा चिन्तन गरेर खान सकिन्छ साथी कर्ममा लागेमा । सकिन्न केही कर्मको बाटो टाढा नै राखेमा। मनमा माया बसौँला छाँया राखौला आँखामा। गरौँला काम रौपौला धान खेत र पाखामा।। गरौँ साहस,जोगाँउ इज्जत हाम्रा पुर्खाको। माया सम्मान गर्नुछ मैले साना र ठुलाको। हिमालमा हिँउ परेको देख्दा मनमा आनन्द। मुखमा कान्ति मनमा शान्ति उमङ्ग लाग्दछ।। लेक र वेशी धाउने हाम्रो नियमित काम। गौरव गर्छौ नेपाली हामी ठूलै छ सान। [...]

भोलिको म किसान

नन्दा महतारा ‘चिन्तन’ हातमा सानो कोदाली लिई यो माटो खन्नेछु। भविष्य मेरो कृषिमा बित्छ किसान बन्नेछु। उत्पादन गर्छु अन्न र बाली फलफुल लगाउछु। धान र मकै आलु र प्याज तरकारी लगाउछु। मिहिनेत मेरो माटोमा पोख्छु किसान बन्नलाई। सहयोग माग्छु साथी र भाईको उत्पादन गर्नलाई। नेपाल हाम्रो कृषि प्रधान देश म पनि कृषक। काम गरी खान सबै भन्दा हुन्छ नि आनन्द।। माटोको माया मुटुमा बोकी देशलाइ हाक्नेछु। शत्रुको नास गरेर मात्र तब पो [...]

बाल गित

बालबालिका एक जुट बनौन् एक जुट बनि अधिकार ल्याउन् बालश्रम , शोषणको गरौ तिरष्कार पढौ,लेखौ अघि बढौ पाउनेछौ अधिकार हामी बालक एकजुट बनि अधिकार ल्याउन् अधिकार पाएपछि स्वतन्त्र भई बाच्न् सबै जाउ पढ्न लेख्न सबै भाई बहिनी जिन्दगीमा काम लाग्छ सधै विधा पनि अधिकार ल्याउनलाई अघिबढौं बालक भविश्यमा हामीनै हो यो देशको मालिक बालकलाई संरक्षण र सहभागी गरौं बालकलाई अघिबढाई देशको विकास गरौ हामी बालक अघि बढछौं संसार चमत्कार सन्देशमूलक सूचना दिन्छु सबैलाई नमस्कार रमिता [...]
1 2