संस्मरण

बलि मागिरहन्छन्, छोरीहरु छाउ गोठमा

भगवानको घर चाहे जो सुकैको होस मैले देख्छु आमा, बा,अनि देश । सबैले पुजे पादुका, मागे होलान आशिर्वाद पुगे चालिस दशकअघि गरे देशमै मर्ने अठोट । राधा पौडेल बुकुर्सि मार्दै गरेको त्यो साथी पाठो भन्न पाउँदिन नचढ्ने बलिमा । आलो रगतले पोतिएको अमुक भगवान बलि मागिरहन्छ छोरीहरु छाउ गोठमा । सर्प या धुवाँ या चिसो या बलात्कार कोख खालि छैन तर, काख रित्तै । सृष्टि सपार्न सिर्जेको एक चिम्टी रगत अशुद्ध फोहोरी, कसरी हुन्छ खै ? इन्द्र हुन् या देउवा, बुद्ध त्यहि रगत हिलारी हुन् [...]

नेपाली चलचित्र मन त पर्देसीको पत्रकार सम्मेलन

नेपाली चलचित्र मन त पर्देसी निकै राम्रो र मन छुने खालको रहेको एक कार्यक्रम मा बताईएको छ । यहि पौष १४ गते देखि प्रदर्शन हुन लागेको चलचित्र मन त पर्देसी को बारेमा आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । निर्माता दुर्गा बहादुर खड्का ले पत्रकार सम्मेलनमा बेरोजगार युवाको कथा बस्तु समेटेकोे बताँउदै चलचित्रले भयको लगानीको रकम उठ्ने सम्भावना बलियो रहेको बताए । चलचित्र बाँके बर्दिया र कतार मा छायांकन गरेको बताईको छ । मन त पर्देसी का डाईरेक्टर [...]

‘टीट फर ट्याट’ हक्की डेकेन्द्र

अमर सुनार घटना १ – २०५६ असार १३ गतेको कुरा हो, एक जना रेञ्जरले ६ वर्षीया बालिकालाई चमेना बिस्कुट दिएर दैलेख बजारको डेरामा लिएर बलात्कार प्रयास गरेछन् । त्यो रेञ्जरलाई नाकमुखबाट रगत निस्कञ्जेल मुल सडक पिटे । २०४७ फागुन अनेरास्ववियूको प्रथम जिल्ला सम्मेलनमा म, बालकृष्ण केसी र डेकेन्द्र थापा । घटना २ – २०४९ जेठको महिना हो, हातमा सियो रोपिएर हातै पाकेका बडाखोलाका एक जना दर्जीको अपरेशन गर्न नमानेका जिल्ला अस्पतालका डाक्टरलाई कुर्चीमै बारियो बाँधेर, [...]

बष्णु डि.सी ‘कोरेली गाई’ बोलको भिडियो सार्वजनिक

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको रौनक बढ्दै गएको छ । ब्रत बस्ने र तिजका गितमा नाच्ने क्रम गाउँघरमा सुरु भईसकेको छ । तिजमा नाच्नका लागी तयार पारिएका तिज गित भने भड्किला र विकृति ल्याउने खालका भए भनेर आलोचना पनि हुने गरेको छ । तर हालै नेपाली जनजिब्रोमा झुण्डिने खालको एउटा नयाँ तिजको भिडियो सार्वजनिक भएको छ । वास्तविक तिजको आभाष दिलाउने सार्वजानिक ‘कोरेली गाई’ बोलको अडियो अवश्य तपाईको मन छुने खालको बनेको छ । पश्चिम क्षेत्रमा प्रचलित तिजको [...]