अर्थ

दशैंका लागि खसी खरिद

ज्वाला सन्देश संम्वाददाता दैलेख, असोज ११ – दशैंलाई लक्षित गरेर खसी खरिद गर्न हिजोआज दैलेखका गाँउगाँउमा ब्यापारीहरुलाई भ्याईनभ्याई छ । दशैं आउन दुई हप्ता बाँकी रहदा ब्यापारीहरु पहाडका लोकल खसी खरिदका लागि गाँउगाँउ चाहार्ने गरेका हुन् [...]

फेल हुने गाविसमा बजेट घट्यो

ज्वाला सन्देश समचारदाता दैलेख, भाद्र ३० – न्युनतम शर्त तथा कार्य सम्पादन मापनमा फेल हुने गाविसहरुमा यस आर्थिक वर्षमा विगतका वर्षहरुमाभन्दा आधा बजेट घटेको छ । यो वर्ष गाविसको कार्यसम्पादनमा फेल हुने गाविसहरुको गाँउ परिषद्बाट स्विकृत बजेटको आधा रकम घटेको हो । स्थानीय निकायले स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली, २०५६ बमोजिम अनिवार्य रुपमा पुरा गर्नुपर्ने ब्यवस्थाहरु कार्यान्वयन नगरी फेल भएका गाविसहरुमा बजेट घटेको हो । दैलेखका ४ गाविसहरु [...]

लघु उद्यम मेला सुरु

ज्वाला सन्देश संम्वाददाता दैलेख, भाद्र १७ – दैलेख सदरमुकाममा बिहिवारदेखी ३ दिने लद्यु उद्यमी मेला सुरु भएको छ । वर्खे मेलाको अवसरमा जिल्ला लघु उद्यमी समुह संघको आयोजनामा मेला सुरु भएको हो [...]

व्यवसायिक बन्दै गाउँका महिला

महेन्द्र सापकोटा दैलेख २७ श्रावण– पिपलकोट–७ की बहुन्धरी वि.क.लाई अहिले आफ्नो व्यवसायवाट अन्य ठाउमा जान फुर्सद समेत छैन । गाउँ घरमा विभिन्न महिला लक्षित कार्यक्रम गएपछि महिलाहरुलाई अहिले आफुले सक्ने व्यावसाय गर्न सहज हुने गरेको छ । बहुन्धरीले बाख्रापालन व्यवसायवाट राम्रो आम्दानी गरेकी छन् । पहिला घाँस दाउरा र चुलो चौकोमा सिमित महिलाहरु अहिले विभिन्न समुहमा समेत सहभागि भएर व्यवसायिक बन्दै गएका छन् [...]

आम्दानी नै मेरो डोको

महेन्द्र सापकोटा दैलेख २१ साउन–रोजगारीको लागि स्थानीय यूवाहरु दिनहुँ विदेश पलायन भैरहेका वेला द्धारी–९ का मोतीलाल रोकाको आम्दानी नै डोको भएकोछ । मोतिलाललाई आज भोली डोको बुन्न भ्याई–नभ्याई भएको छ । रोजगारीको लागि गतिलो माध्यम रोजेका रोकाले डोको तयार गरी विक्रि गरेरै राम्रो आम्दानी गर्दै आएका छन् [...]

सामाजिक तथा लैङ्गीक परीक्षण सम्पन्न

आत्म साँची राखी मन बचनर कर्मले सेवा गरौं भन्ने मुल मन्त्रका साथ स्थापना भएको सामाजीक सेवा केन्द्र सोसेक नेपाल दैलेखको २०७२ श्रावण ११ गते आठौं सामाजीक तथा लैङ्गीक परीक्षण सम्पन्न भए भएकाेछ [...]

लगानी बढाउने नयाँ योजना छैन

कृष्ण आचार्य काठमाडौं, श्रावण १ – सुरक्षित व्यवसाय गर्न सकिने सन्देश दिन आजदेखि सुरु भएको आर्थिक वर्ष २०७२/७३ मा लगानी सम्मेलन आयोजना गर्ने उल्लेख भए पनि अन्य सुधारका कार्यक्रम भने नयाँ छैनन् । सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार लगानी सुधारका लागि पुरानै कार्यक्रमहरू छन् । ‘चालू वर्ष घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिएको छु [...]

लक्षित वर्गको बजेट सदुपयोग हुन्छ: कार्यकारी अधिकृत

दुल्लू, ३० असार – दुल्लू नगरपालिका कार्यालयले लक्षित वर्गको विकास बजेट अझै प्रभावकारी रुपमा सदुपयोग गर्ने प्रतिवद्धता जनाएको छ । नगरपालिका कार्यालयको आयोजनामा आज दुल्लूमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यकारी अधिकृत दीपेन्द्रबहादुर शाहीले नयाँ नगरपालिका भएपनि महिला, दलित, जनजाति, बालबालिका क्षेत्रको श्रोतलाई सदुपयोग गरिएको बताउनुभयो [...]
1 13 14 15