अर्थ

अर्थमन्त्री महराको बैंक लकरमा के छ ?

३ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सार्वजनिक गरेको सम्पति विवरणमा उनको नाममा कत्ति पनि नगद नारायण देखिँदैन । उनले रोल्पामा एउटा पुरानो शैलीको २ तले घर र १ तले भैंसी गोठ रहेको देखाएका छन् । तर, यो रहस्य खुलेको छैन कि महराले बैंकको लकरमा के राखेका थिए [...]

रेमिट्यान्स आप्रबाहमा सुधार, शोधनान्तर पनि बचतमा, मुद्रास्फीति घट्यो

 नेपाल राष्ट्र बैंकले  चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म लगातार घाटामा रहेको चालु खाता बचतमा फर्केको र शोधनान्तर स्थिति बचतमा रहेकोले २०७४ मा मुलुकको समग्र आर्थिक स्थिति सुदृढ रहने आँकलन गरेको छ । चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्मको विवरण सार्वजनिक गर्दे राष्ट्र बैंकले मुद्रास्फिर्ति कमी आएको र विप्रेषण आप्रबाहमा सुधार आएको जनाएको छ [...]

‘कृषि प्रोजेक्ट ल्याउनुस्, कर्जा लैजानुस्’ (कृषि विकास बैंकका सीईओ सिटौलासँगको अन्तरवार्ता)

वाणिज्य शास्त्रमा स्नाकोत्तर गरेका कृषि विकास बैंक लि.का बर्तमान सीईओ लिला प्रकाश सिटौला बैंक तथा वित्तीय संस्थाको नियमक निकाय नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पनि हुन् । करिब २५ वर्ष राष्ट्र बैंकमा काम गरी अवकास लिएपछि सिटौला ०७१ सालदेखि कृषि विकास बैंकमा सीइओको रुपमा कार्यरत छन् । सिटौला कृषि विकास बैंकमा प्रवेश गरेपछि उनले बैंकलाई निकै कुशलतापूर्वक अघि बढाइरहेका छन् । बैंकले उत्पादनशील क्षेत्र, विपन्न वर्ग लगायतका सरकारी लक्ष्य [...]

सामुदायीक सञ्जाल गठन

हस्तराज अधिकारी २२ मंसिर, २०७३, दैलेख गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धारा सञ्चालित एकिकृत सामुदायीक विकास परियोजना अन्तर्गत बासी गाविसमा गठित सामुदायीक संस्थाहरुको गाविसस्तरीय सञ्जाल गठन गरिएको छ । सामुदायीक संस्थाहरुको संस्थागत विकास गर्नुका साथै समन्वय र सहकार्यमा सजिलो होस भन्ने उद्धेश्यले सञ्जाल गठन गरिएको हो [...]

सक्रिय बन्दै सामुदायीक सञ्जाल

१७,मंसिर, दैलेख विगत लामो समय देखि सक्रिय हुन नसकिरहेका गाविसस्तरीय सामुदायीक सञ्जाल सक्रिय बन्दै गएका छन् । गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा सञ्चालित एकिकृत सामुदायीक विकास परियोजनाले सामाजिक परिचालनका गतिविधि सञ्चालन गरेपछि सामुदायीक संस्था सञ्जालको सक्रियता बढदै गएको हो [...]

एकता सहकारी अध्यक्ष थापा

एकता कृषि बहुउद्देश्यशीय सहकारी संस्था लिमिटेड दैलेखको आज भएको सातौं साधारण सभा तथा तेश्रो जिल्ला अधिवेशनले हीरासिंह थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यकारिणी समिति सर्वसम्मतीबाट गठन गरेको छ [...]

बिहे गर्न बसेको जग्गेबाट बेहुली भागेपछि के गर्ने ? – मनोज ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक

चार्टर्ड एकाउण्टेण्ट मनोज ज्ञवाली ज्योति विकास बैंकको नायब प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालिरहेका छन् । नेपाल राष्ट्र बैंकमा पाँच वर्ष काम गरेर ग्लोबल आईएमई बैंकको बिभागीय नेतृत्व सम्हाल्दै आठ वर्ष समय बिताएका ज्ञवालीले केही समय जलविद्युत क्षेत्रमा समेत हात हाले तर उनलाई बैंकिड. करियरले फेरि तान्यो  । पाँच महिनादेखि ज्योति विकास बैंकमा कार्यरत ज्ञवालीसँग मेरोलगानीका परमेश्वर अधिकारीले गरेको कुराकानी [...]

दैलेख जिल्लामा उच्चमूल्य कृषिबस्तु विकास आयोजनाको समीक्षा कार्यक्रम

उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले आ.व. ०७३।७४ को अवधिसम्म दैलेख जिल्लामा ३ करोड ६६ लाख ८५ हजार ४ सय ८४ रुपैंयाँ खर्च गरेको जनाएको छ । कार्यक्रम सञ्चालन भएको ३ वर्ष अवधिमा आयोजनाले कुल १८ सय ६३ घरधुरीले उच्चमूल्य पाउने कृषि बस्तुको उत्पादन गरी लाभ लिएका बताइएको छ [...]

दैलेखमा दुल्लू क्षेत्रको बजार अनुगमन

निरक शाही दूल्लू कार्तिक १० गते दैलेख घरेलु तथा साना उद्योग कार्यलय दैलेखका प्रमुख परशुुराम आचार्यको नेतृत्वमा दुल्लू क्षेत्र भित्रको बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा दुल्लू क्षेत्रका ४३ वटा पसलको अनुगमन गरिएको थियो [...]

आमा तथा महिला समुहको सहकारी प्रति मोह

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रका महिलाहरु पछिल्लो समयमा सहकारी प्रति आकर्षित हुन थालेका छन् । विभिन्न संघ सस्थाको सहयोगमा महिला समुह र आमा समुहबाट आफ्ना क्रियाकलाप सञ्चालन गर्न सुरुवात गरेका महिला अव समुह भन्दा पनि सहकारीबाट ठुलो लाभ लिने उद्देश्यले सहकारी प्रति मोह जागेको प्रगतिशिल महिला समुहकी अध्यक्ष पुष्पा वि.सीले वताईन [...]
1 20 21 22 23 24 25