अर्थ

दैलेख जिल्लामा उच्चमूल्य कृषिबस्तु विकास आयोजनाको समीक्षा कार्यक्रम

उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले आ.व. ०७३।७४ को अवधिसम्म दैलेख जिल्लामा ३ करोड ६६ लाख ८५ हजार ४ सय ८४ रुपैंयाँ खर्च गरेको जनाएको छ । कार्यक्रम सञ्चालन भएको ३ वर्ष अवधिमा आयोजनाले कुल १८ सय ६३ घरधुरीले उच्चमूल्य पाउने कृषि बस्तुको उत्पादन गरी लाभ लिएका बताइएको छ [...]

दैलेखमा दुल्लू क्षेत्रको बजार अनुगमन

निरक शाही दूल्लू कार्तिक १० गते दैलेख घरेलु तथा साना उद्योग कार्यलय दैलेखका प्रमुख परशुुराम आचार्यको नेतृत्वमा दुल्लू क्षेत्र भित्रको बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा दुल्लू क्षेत्रका ४३ वटा पसलको अनुगमन गरिएको थियो [...]

आमा तथा महिला समुहको सहकारी प्रति मोह

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रका महिलाहरु पछिल्लो समयमा सहकारी प्रति आकर्षित हुन थालेका छन् । विभिन्न संघ सस्थाको सहयोगमा महिला समुह र आमा समुहबाट आफ्ना क्रियाकलाप सञ्चालन गर्न सुरुवात गरेका महिला अव समुह भन्दा पनि सहकारीबाट ठुलो लाभ लिने उद्देश्यले सहकारी प्रति मोह जागेको प्रगतिशिल महिला समुहकी अध्यक्ष पुष्पा वि.सीले वताईन [...]

राष्ट्रसेवक वहुउद्देस्यय सहकारी संस्थाको कारोवार २ करोड

एच.एस.थापा दैलेख असोज ८ गते –राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैलेखले यस वर्ष २ करोडको कारोवार गरेको छ । २०६४ सालमा स्थापना भएको उक्त सहकारीले यस वर्ष २ करोड ३८ लाख ५ हजार ९ सय ३४ रुपैयाँको कारोवार गरेको हो [...]

माथिल्लो कर्णाली आयोजनाको म्याद थप्ने सरकारको तयारी

 दैलेख, भदौ १७ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जीएमआरले सम्झौताअनुसार तोकिएको अवधिभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि एक वर्ष थप समय माग गरिरहेका वेला सरकारले समय थप गर्ने तयारी गरेको छ [...]

प्रविधिसँगअनभिज्ञ कर्मचारीलाई भन्सारबाट अन्यत्र सरुवा गर्न अर्थमन्त्री महराको निर्देशन

भदौ १४, काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कम्प्युटर र प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागबाट अन्यत्र सरुवा गर्न निर्देशन दिएका छन् [...]

फ्रि भिसा र टिकटको निर्णय फिर्ता लिने श्रममन्त्रीको संकेत

काठमाडौं, १३ भदौ । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले फ्रि भिसा र टिकटको निर्णय फिर्ता हुन सक्ने संकेत गरेका छन्।  वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुसँगको भेटमा मन्त्री गुरुङले फ्रि भिसा र टिकट पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले त्यस निर्णयलाई फिर्ता लिन सकिने बताएका हुन् ।  व्यवसायीसँगको भेटमा मन्त्री गुरुङले भने, ‘फ्रि भिसा र फ्रि टिकटको निर्णयले रेमिट्यान्स र नेपाली कामदारले बढी अवसर पाएको भए त्यो यथावत रहन्छ, हैन भने फिर्ता [...]

जलविद्युत विकासमा समस्या

ज्वाला सन्देश सम्वाददाता दैलेख २९ जेठ–नेपाली कांग्रेसका युवा नेता तथा व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितीका सभापति गगन थापाले नेपालमा जलश्रोत नितीको समस्याका कारण जलविद्युत विकासमा समस्या देखिएको वताए [...]

दैलेखका लागि बजेट ः कागलाई बेल पाक्यो हर्ष न विस्मात – कविराज खत्री

कवि(झवी) खत्री वर्तमान सरकारले ९ औं गणतन्त्र दिवसका दिन अर्थात जेठ १६ गते आगमी वर्ष २०७३÷०७४ अत्याधिक ठूलो आकारको बजेट प्रस्तुत ग¥यो । १० खर्व ४९ अर्व रुपैंया वराबरको बजेट सरकार र नीजि क्षेत्र दुवैको लगानी गर्ने क्षमता ह्रास भईसकेको बेला महत्वकांक्षी राजस्वको लक्ष्य राख्दा पनि साडे ३ खर्व रुपैंया घाटामा रहेर बजेट आएको छ । बजेटको ५८ प्रतिशत अर्थात ६ खर्व १७ अर्व रुपैंयाँ चालु खर्च छ । राजस्वभन्दा करिब ५२ अर्व बढि दैनिक कार्य संचालनमा लाग्ने चालु [...]

कृषि व्यवसाय प्रवद्र्धन अन्तरक्रिया

दैलेख, माघ २५ – यूएसएआईडी÷किसान परियोजनाको आयोजनामा दैलेखस्थित लघुवित्त संस्था, बैंक, सहकारी संस्था, स्थानीय सेवा प्रदायक समूहवीच कृषि उत्पादकत्व बृद्धि र व्यवसाय प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ [...]
1 22 23 24 25 26