अर्थ

बाफीयामा लालमोहर लागेपछि हल्लीयो बैंकिङ क्षेत्र

आरपी पौडेल / बाफीयामा लालमोहर लागेपछि बैंकिङ क्षेत्र हल्लीएको छ । अब बाफीया संशोधन हुने आशा पूरै टरेको छ । जसकारण बैंकर्सको समय अवधि, बैंक संचालन समिति अध्यक्षको समय अवधि तथा एउटै व्यक्ति बैंक र इन्स्योरेन्सको संचालक हुन नपाउने अबस्थाले बैंकिङ क्षेत्र हल्लीएको हो ।  बाफीयामा आइतबार राष्ट्रपति विद्या भण्डारीले प्रमाणकरण गरेपछि अब कार्यान्वयनमा आएको छ । बैंकिङ क्षेत्रमा कतीपय सिइओहरु पुराना भएका छन् । जसको २ कार्यकाल अवधि सकिन लागेको छ । त्यसैगरी [...]

स्थानीय तहको बजेट एकदेखि ७ अर्बसम्म

 १९ चैत, काठमाडौं ।  सरकारले जिल्लामा प्रदान गर्दै आएको अनुपातमै स्थानीय तहमा बजेट प्रदान गर्ने भएको छ ।  न्यूनतम एक अर्बदेखि अधिकतम सात अर्ब रुपियाँसम्मको बजेट एउटा स्थानीय तहमा जाने सम्भावना रहेको सम्बन्धित क्षेत्रका विज्ञको अनुमान छ । स्थानीय निकायलाई संविधानले स्थानीय तहमा रूपान्तरण गरेपछि धेरै अधिकार प्रदान गरिएको र त्यसका लागि बजेट वृद्धि हुने बताइएको छ । स्थानीय शासन विज्ञ डा. खिमलाल देवकोटा स्थानीय तहमा जाने बजेट न्यूनतम एक अर्ब र अधिकतम [...]

संघर्षले बाच्न सिकायो

निर्मल अधिकारी दैलेख , साविकको वेलपाटा गाविसकी लक्ष्मी वि.क.को श्रीमान गुलाफ वि.क.को अकालमै मृत्यु भएपछि उनलाई विहान वेलुका हातमुख जोर्न समेत मुश्किल भयो । भनिन्छ श्रीमान श्रीमति एक रथका दुई पाँग्रा हुन । एउटा पाँग्रा नभए रथ गुड्ना सक्दैन् । श्रीमान रुपी पाँग्रा गुमाए पछि लक्ष्मीले दैनिक घर व्यवहार चलाउन धेरै संघर्ष गरिन् । समाजमा एकल महिलाले भोग्नुपर्ने सबै कष्टहरु लक्ष्मीले भोगिन् । एकातिर आर्थिक स्थितीको अभाव अर्काेतिर सामाजिक प्रहार । रहर [...]

उद्योग वाणिज्य संघको आठौ वार्षिक साधारण सभा सम्पन्न

समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि पर्यटन र व्यापार भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारण सभा तथा भवन उदघाटन् कार्यक्रम सम्पन्न भएको छ । साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गर्नुपरेको उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले बताए । बन्द, हड्ताल, लोडसेटिङ्ग,न्यून भोल्टेज, घर बहाल समस्या, उद्योग वाणिज्य संघमा [...]

शिलान्यास भएको तीन दशकपछि सुनथराली विमानस्थलमा हवाईजहाज

१ फागुन, काठमाडौं । शिलान्यास भएको तीन दशकपछि कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार पहिलोपटक विमान उत्रिएको छ । तारा एयरको सिक्स एन ए बी एम ट्विनअटर विमानले शनिबार परीक्षण उडान गरेको हो । अवतरित विमानलाई  स्थानीयले पञ्चेबाजा र फूलमालाले स्वागत गरेका छन् । तारा एयरका वरिष्ठ चालक सन्तोष शाहको टोलीले विमान अवतरण गराएका हुन् । अवतरणपछिको कोणसभामा उनले उडानका लागि भौगोलिक बनावट उपयुक्त भएको बताए । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक [...]

कहां गयो पैसा अब के गर्ने होला?? कसरी अचानक तरलताको समस्या आयो?

प्रथम त्रैमासिकमा निक्षेप भन्दा कर्जाको बृद्दि दर बढि भएको ले तरलता कम हुदै गएको अबश्था एकातिर थियो भने राजश्व संकलन भएको पैसा सरकारको खातामा जम्मा हुदै जाने तर सरकारी बजेट खर्च हुदै नहूने भैरहदा तरलतामा चाप परिरहेकै समयमा भारतिय रुपैया रु 500/1000 को demonetization ले अचानक informally नेपाली बजारमा चल्ती मै रहेको कम से कम रु 15 अरब भारत तर्फ लाग्यो अनी षौष मसान्तमा आय करको पहिलो किस्ता बुझाउदा रु 45 अरब बैकिड़बाट सरकारी खातामा फेरी freeze भयो, यसरी excess भएको liquidity सकियो अनी NLIC को FPO मा [...]

व्यवसाय संगै समाज सेवा

राकमकर्णाली ५ का भरतकुमार माझीको अधिकाँस समय कृषकको खेतवारीमा वित्ने गर्छ । उनलाई सजिलै घरमा भेट्ना सकिदैन् । विहानको चिया चुस्किसँगै कृषकहरु उन्नत विउ, विजन र खेतीलाई लाग्ने रोगबाट बचाउन एग्रोभेटमा पुग्छन् । स्थानीय तार बजारमा किसान एग्रोभेट स्थापना गरी बसेका माझी फोनकै आधारमा किसानको घरदैलो सम्म पुग्ने गरेका छन् [...]

जनहितकारीको स्थापना दिवस

सुर्खेत, १८ पुस । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–३ ले आफ्नो १८ औं स्थापना दिवसमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संस्थाले सामाजिक कार्यमा, कला क्षेत्रमा, सहकारीको क्षेत्रमा योगदान पु¥याउने विभिन्न साधकहरुलाई सम्मान गरेको हो [...]

बैंकको सेवा प्रभावकारी बनाउन सहकारी संस्थासँग अन्तक्र्रिया

हस्तराज अधिकारी पौष १७, दैलेख–ग्रामिण क्षेत्रमा रहेका सहकारीे संस्थाको संस्थागत विकास, वचत तथा ऋण परिचालनका साथै गुनासा र सुझाव संकलन गरी राष्ट्रिय सहकारी बैंकलाई सबैको मन जित्ने बैंक बनाउने उद्धेश्यले बैंकका केन्द्रिय लेखा समिति सदस्यहरुले जिल्लामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् । लेखा समितिले बंैकमा आन्तरिक शुद्धिकरण र पारदर्शिता कायम गर्न सहयोग गर्ने समितिका सदस्य लक्ष्मी प्रसाद उपे्रतीले बताए [...]

अर्थमन्त्री महराको बैंक लकरमा के छ ?

३ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सार्वजनिक गरेको सम्पति विवरणमा उनको नाममा कत्ति पनि नगद नारायण देखिँदैन । उनले रोल्पामा एउटा पुरानो शैलीको २ तले घर र १ तले भैंसी गोठ रहेको देखाएका छन् । तर, यो रहस्य खुलेको छैन कि महराले बैंकको लकरमा के राखेका थिए [...]
1 4 5 6 7 8 10