नेपाल प्रहरीमा सर्बेन्द्र र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल आईजीपीमा नियुक्त

          |   प्रकाशित मितिः मङ्लबार, चैत्र २७, २०७४     ::: 61 पटक पढिएको   |  

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयां आईजीपी नियुक्त गरेको छ । मंगलबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।

 भोलिदेखि दुई प्रहरी संगठनका प्रमुखले अनिर्वाय अवकास पाउने भएपछि सरकारले आज नै आईजीपी नियुक्ति गरेको हो । दुवै प्रहरी प्रमुख आफ्नो पेशामा अब्बल मानिन्छन ।





Leave a comment

Your email address will not be published.


*