विश्व बालश्रम विरुद्धको दिवसको अबसरमा दिपप्रज्वलन (फोटो फिचर)

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ २९, २०७५     ::: 84 पटक पढिएको   |  

दैलेख– बालश्रम प्रयोग नगर्न आह्वान गर्दै दैलेखमा पनि विश्व बालश्रम दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा दैलेखको स्थानीइ देवकोटा चोकमा दिपप्रज्वलन गरिएको छ । बालश्रम विरुद्धको अभियानलाई सफल बनाउने उद्देश्यका साथ दिपप्रज्वलनको आयोजना गरिएको हो ।

 





Leave a comment

Your email address will not be published.


*