मानव बेचविखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवशको अवसरमा प्रदर्शन कार्यक्रम

          |   प्रकाशित मितिः बुधबार, भदौ २०, २०७५     ::: 140 पटक पढिएको   |  

भाद्र–२०, दैलेख, मानव बेचविखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवशको अवसरमा आज मानव वेचविखन तथा ओसारपसार प्रदर्शन कार्यक्रम दैलेख वजारमा आज सम्पन्न भएकोछ ।
दिवश मनाउने क्रममा विहान बजारको केन्द्र देवकोटा चौकमा मानव बेचविखन तथा ओसारपसार विरुद्धका ब्यानर, प्लेकार्ड, नाराहरुद्धारा सचेतिकरण कार्यक्रम सम्पन्न भएको थियो । उक्त प्रचार प्रसार कार्यक्रम सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले आयोजना गरेको थियो ।





Leave a comment

Your email address will not be published.


*