कर्मचारी स्मार्ट बन्नुपर्ने

          |   प्रकाशित मितिः शनिबार, भदौ २३, २०७५     ::: 104 पटक पढिएको   |  

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले राष्ट्रसेवक कर्मचारीहरुको मर्यादा बढाउन पारदर्शिता र इमान्दारिताको जरुरी रहेको बताएका छन् । १५ औं निजामती सेवा दिवसको अवसरमा आज दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा उनले भने ‘पदले नभई कर्मचारीको व्यवहारले सम्मान पाउँछ ।’
प्रमुख जिल्ला अधिकारी बासकोटाले निजामतीमा काम गर्ने कर्मचारी रुखो बोल्ने र त्यही व्यक्ति बैंकमा काम गर्न थाले शिष्ट र नम्र तरिकाले व्यवहार गर्ने गरेको भन्दै निजामती कर्मचारी पनि स्मार्ट बन्नुपर्ने सुझाव दिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष जीतब