दैलेखमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु सहचालक गम्भीर

          |   प्रकाशित मितिः शनिबार, बैशाख २८, २०७६     ::: 32 पटक पढिएको   |  

दैलेख – दैलेखको गुराँस गाउँपालिका(४ सियाकोटनजिक मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भने सहचालक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सुर्खेतको लेकवेशी नगरपालिका-१० का २८ वर्षीय शेरबहादुर थापा छन्। जुम्लाबाट सुर्खेत जाँदै गरेको भे१क १०८४ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। दुर्घटनामा घाइने थापाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल काला गाउँमा मृत्यु भएको र गम्भीर रहेका सहचालकको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।





Leave a comment

Your email address will not be published.


*