सकारात्मक सोच सम्वन्धी प्रशिक्षण

          |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६     ::: 62 पटक पढिएको   |  

दैलेख– महिला विकास प्रशिक्षण केन्द्र सुर्खेतको सहयोगमा नारायण नगरपालिका जनप्रतिनिधिहरुका लागि २ दिने सकारात्मक सोच सम्वन्धी प्रशिक्षण कार्यक्रम दैलेख सदरमुकाममा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा सहभागी ११ वटा वडाका निर्वाचित सदस्य र कार्यपालिकाका सदस्यहरु समेत ५० जनाको सहभागिता थियो ।





Leave a comment

Your email address will not be published.


*