स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ १५, २०७६     ::: 26 पटक पढिएको   |  

१६ जेठ, काठमाडौं । सरकारले ग्रामीण स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमार्फत सरकारले उनीहरुको सुविधा थपेको हो ।

५२ हजार महिला स्वयं सेविकालाई यातायात खर्चवापत वाषिर्क यातायात खर्च ३ हजार दिइने घोषणा अर्थमन्त्रीले बताएका छन् ।





Leave a comment

Your email address will not be published.


*