कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा थाहा पाउनूस् यसरी

          |   प्रकाशित मितिः सोमवार, साउन १३, २०७६     ::: 108 पटक पढिएको   |  

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा मुलुकभरबाट साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी छन् ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR र नेपाल टेलिकमकाे वेबसाइट https://bit.ly/2Opvn9A लगायका साइटबाट हेर्न सकिन्छ ।





Leave a comment

Your email address will not be published.


*