गौथली चौरमा स्काभेटर पल्टियो (फोटोफिचर)

          |   प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६     ::: 144 पटक पढिएको   |  

दैलेख साउन २३ । दैलेखको भैरबी गाउँपालिका–७ कुसापानी गौथली चौर नजिकै पल्टिएको स्काभेटर । दैलेख र कालिकोट सिमानामा सडकको ट्रयाक खन्न गएको स्काभेटर फर्कने क्रममा पल्टिएको हो । चालकको लापरबार्हीका कारण दुर्घटनामा भएको प्रत्यक्षदर्शी स्थानीय रामकृष्ण कठायतले बताए । दुर्घटनामा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*