डिजेल र पेट्रोलको मूल्य घट्यो

          |   प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     ::: 22 पटक पढिएको   |  

काठमाडौँ भाद्र २४ – नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुईरदुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।निगमले हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।





Leave a comment

Your email address will not be published.


*