घरेलु मदिरा नष्ट

          |   प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     ::: 39 पटक पढिएको   |  

दैलेख प्रहरीले बरामद गरेको अवैध घरेलु मदिरा आइतवार नष्ट गर्दै ।

दैलेख असाेज १२ । दैलेख प्रहरीले बरामद गरेको १ सय ६ लिटर अवैध घरेलु मदिरा र २ सय ७७ लिटर कच्चा पदार्थ आइतवार नष्ट गरेको छ । नारायण नगरपालिका वडा नं. १ पुरानो बजारबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*