दैलेखमा यसरी सुरु भयो अन्तर्राष्ट्रिय विपद् न्युनिकरण दिवसको साताव्यापी कार्यक्रम (फोटो फिचर)

          |   प्रकाशित मितिः आइतवार, अशोज २६, २०७६     ::: 154 पटक पढिएको   |  

विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष अक्टोबर १३ मा नेपालमा पनि अन्तर्राष्ट्रिय विपद् न्युनिकरणा दिवस मनाउने गरिन्छ । दैलेखमा पनि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र जिल्ला विपद् व्यवस्थापन समितिले संयुक्त रुपमा साताव्यापी कार्यक्रम सुरु गरेका छन् ।





Leave a comment

Your email address will not be published.


*