पूर्वउपाध्यक्ष थापाको निधन

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक १२, २०७६     ::: 113 पटक पढिएको   |  

दैलेख कात्तिक १२ । नेपाल शिक्षक संघ दैलेखका पूर्व उपाध्यक्ष शान्ता थापा (राठोर) को निधन भएको छ । नारायण नगरपालिका–२ जाहरकोट स्थित जनता मावी कोटथाप्लामा कार्यरत रहनुभएकी थापाको हृदयघातका कारण ५१ बर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनि नेपाली काँग्रेस दैलेखका पूर्व सचिव, केन्द्रिय प्रशिक्षक एवं नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको अध्यक्षका भेषबहादुर थापाकी धर्मपत्नी हुन् ।





Leave a comment

Your email address will not be published.


*