सुनजस्तै टल्किएको महाबु लेक (फोटो फिचर)

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक १४, २०७६     ::: 99 पटक पढिएको   |  

दैलेख कात्तिक १४: समुद्री सतह देखि ४२ सय मिटर उचाईमा रहेको महाबु लेकमा देखिएको दृष्य । यो दृष्य सधै जसो देखिदैन् । साँझ पाँच देखि छ बजेको पेरिफेरीको देखिने गर्छ । यो तस्विर बुधवार साँझ ५ः३० बजेको पेरिफेरीमा ज्वाला सन्देश अनलाइनका सम्पादक हिक्मत नेपालीले कैद गरेका हुन् ।





Leave a comment

Your email address will not be published.


*