उप–कार्यकारी निर्देशक श्रेष्ठलाई पितृ शोक

          |   प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६     ::: 84 पटक पढिएको   |  

स्वर्गीय तुल्सीराम श्रेष्ठ ।

दैलेख कात्तिक १६ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका आजिवन सदस्य एवं उप–कार्यकारी निर्देशक तथा ज्वाला सन्देश प्रालीद्धारा सञ्चालित ज्वाला सन्देश साप्ताहिक पत्रिकाका विशेष सहयोगी बसन्त श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठका बुबा तुल्सीराम श्रेष्ठको शुक्रवार राती निधन भएको हो । नागार्जुन नगरपालिका-४, सितापाईला काठमाण्डौ निवासी तुल्सीराम श्रेष्ठको उपचारको क्रममा ७५ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*