सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

          |   प्रकाशित मितिः आइतवार, कार्तिक १७, २०७६     ::: 9 पटक पढिएको   |  

दोलखा कात्तिक १७: दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ। शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।

 डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ।घटनाको थप विवरण आउन बाँकी छ।





Leave a comment

Your email address will not be published.


*