दलित संघ चामुण्डानगर समिति गठन

          |   प्रकाशित मितिः शनिबार, मंसिर १४, २०७६     ::: 14 पटक पढिएको   |  

दैलेख मंसिर १४ गते ।
नेपाली काँग्रेसको भातृ संघ नेपाल दलित संघको चामुण्डाविन्द्रासैनी नगरपालिका स्तरिय नगर कार्य समिति गठन गरिएको छ । शनिवार यहाँ आयोजित एक भेलाबाट केशव बहादुर सुजीको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बसन्त विक, महिला उपाध्यक्षमा सुनिता विक, सचिवमा दलबहादुर सावद र सरोज विक, सहसचिवमा नैनसिंह विक र मान बहादुर विक, कोषाध्यक्षमा दिपक विक चयन भएको बताइएको छ ।
कार्यसमितिको पूर्ण विवरण





Leave a comment

Your email address will not be published.


*