धरानमा कहिले नेकपा कहिले कांग्रेसको अग्रता

          |   प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     ::: 33 पटक पढिएको   |  

धरान । धरान उपमहानगरपालिकाको मेयर पदका लागि शनिबार भएको निर्वाचनको मतगणनामा कांग्रेसका उम्मेदवार झिनो मतले अघि देखिएका छन् ।

यी हुन् कांग्रेसले जितेका वडा

नेपाली कांग्रेसका तिलक राईले ६ हजार ८ सय ५७ मत ल्याउँदा नेकपाका प्रकाश राईले ६ हजार ४ सय २४ मत पाएका छन् । कांग्रेस उम्मेदवारले अहिले ४ सय ३४ मतको अग्रता लिएका छन् । यसअघि नेकपाका उम्मेदवार अग्र स्थानमा थिए ।

यी हुन् नेकपा विजयी भएका २२ वडा

हालसम्म धरान १६, १७, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न भएको छ । अहिले धरान १५ को मतगणना भइरहेको छ ।

भक्तपुर १ (क) मा कांग्रेसका भँडेल विजयी





Leave a comment

Your email address will not be published.


*