धरानमा कांग्रेसलाई ७४५ मतले अग्रता, नेकपालाई दबाब

          |   प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     ::: 36 पटक पढिएको   |  

धरान । धरानमा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग मतान्तर बढाउँदै लगेको छ। सुरुवाती गणनामा मात्र लिड गर्ने अवसर पाएको नेकपाले अहिले भने कांग्रेससँग ७ सय ४५ को मतले पछि परेको छ।

यी हुन् कांग्रेसले जितेका वडा

धरानको अहिलेसम्म १४, १६, १७, १८, १९ र २० वडाको १६ हजार १ सय ६८ मत गणना भइसकेको छ। पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका तिलक राईले ७ हजार ९ सय १५ मत प्राप्त गरेका छन् । नेकपाका प्रकाश राईले ७ हजार १ सय ७० मत ल्याएका छन्।

यी हुन् नेकपा विजयी भएका २२ वडा





Leave a comment

Your email address will not be published.


*