हिउँले ढाक्यो गुराँसे (फोटोफिचर)

          |   प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६     ::: 363 पटक पढिएको   |  

गुराँसे दैलेख । दैलेखको गुराँसे हिमपातले सेताम्मे भएको छ। गुराँसे तथा दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङलामा शुक्रवार विहान देखि निरन्तर परेको बाक्लो हिउँले छपक्‍कै ढाकिएको हो।

तस्विर सौजन्य हिक्मतबहादुर थापा





Leave a comment

Your email address will not be published.


*