मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक

          |   प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६     ::: 67 पटक पढिएको   |  

काठमाडौँ पुष २४ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा मोरङका भिष्मराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै बोर्ड अध्यक्षमा ढुंगानालाई नियुक्त गर्ने निर्णय भएको बताए ।

मन्त्रिपरिषद्लेनर्सिङ परिषदको सदस्यमा काठमाडौँकी सानु तुलाधर र गोरखाकी दुर्गालक्ष्मी श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ । यस्तै, मन्त्रिपरिषद्ले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत आपूर्ति भइरहेकोमा विद्युत उपभोगकर्ता उद्योगी व्यवसायी र विद्युत प्राधिकरणबीच देखिएको विवाद लगायतका विषय समाधानका लागि १५ दिनभित्र अध्ययन गरी सुझावसहितको सिफारिस गर्न समिति गठन गरिएको छ ।

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णयहरुः





Leave a comment

Your email address will not be published.


*