थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ९९

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ २०, २०७७     ::: 37 पटक पढिएको   |  

काठमाडौँ जेठ २० गते । नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले मंगलबार जनाएको हो । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए ।





Leave a comment

Your email address will not be published.


*