गजल

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३     ::: 321 पटक पढिएको   |  

Paribartan Devkota

थाहा छैन म के को वाहनामा रमाउन थालेको छु
पहिले लाग्थ्यो प्रेमिल भावनामा रमाउन थालेको छु
उनका लागि मेरो माया एकोहोरो बनेपछि आजकल
हो आफ्नै मृत्युको कल्पनामा रमाउन थालेको छु





Leave a comment

Your email address will not be published.


*