दैलेख जिल्ला वाल कल्याण समितिको विज्ञप्ती

          |   प्रकाशित मितिः बिहिबार, भदौ ३, २०७२     ::: 105 पटक पढिएको   |  

दैलेख जिल्लामा अखण्ड मध्य पश्चिमको नाममा आन्दोलन भईरहेको सन्दर्भमा आन्दोलनमा वालवालिका प्रयोग भएको देखिएकोले सुरक्षित तथा संरक्षित हुन पाउने वालवालिकाको अधिकार भएकोले कोही कसैले आन्दोलनमा वालवालिकालाई प्रयोग नगर्न जिल्ला वाल कल्याण समिति दैलेख अनुरोध गर्दछ ।

DCWB DailekhDCWB Dailekh1





Leave a comment

Your email address will not be published.


*