मुक्तक

          |   प्रकाशित मितिः शनिबार, चैत्र ५, २०७३     ::: 174 पटक पढिएको   |  

थाहा पाँए तिम्रो मायामा खोट रहेछ
मेरो साथ भन्दा प्यारो नोट भएछ ।
सपनाका महलहरु सजाउदै थिए म
तिमीले हेर्ने नजरमा गोठ भएछ।।





Leave a comment

Your email address will not be published.


*