Gajal

          |   प्रकाशित मितिः आइतवार, चैत्र १३, २०७३     ::: 184 पटक पढिएको   |  

तिमिलाई दक्षिणा चाहिन्छ
मलाई कामनै चाहिन्छ
म हुलाक जस्तो तिमी भन्सार जस्तो
म छदै छैन् तिम्रो नजर जस्तो
तिमी खोला जस्तो म बगर जस्तो ।





Leave a comment

Your email address will not be published.


*