बिराट दंगल कुस्ती प्रतियोगिता

          |   प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४     ::: 283 पटक पढिएको   |  
सहबान अन्सारी नवलपरासीको गुठी सुर्यपुरामा बिराट दंगल कुस्ती प्रतियोगिता आज सम्पन्न भएको छ । बिराट दंगल कुस्ती प्रतियोगिताको प्रथम उपाधि शैलेस पहलवान ले हासील गरेका हुन ।  प्रथम ऊपाधीका लागी शैलेस पहलवान (गोरखपुर) र बल्ले पहलवान ( महराजगंज ) बिच भएको थियो ।
उक्त प्रतियोगीतामा २० जोडा पहलवानहरुले प्रतिस्पर्धा गरेका थिए! लक्ष्मी पुजा समिति गुठी सुर्यपुराको आयोजनामा प्रतियोगीताको ऊदघाटन नेपाली काग्रेस क्षेत्र नं. ६ का सासंद देवकरण प्रसाद कलवारले गर्नु भएको थियाे । सो कार्यक्रममा उमेश चन्द्र यादव, महेन्द्र, ब्यासमुनी कुश्वाहा, अनु कुमार हरिजन, कन्हैया कुमार हरिजन , मन्त्रिका यादव, लगायतहरुको उपस्थिति रहेको थियो ।

 





Leave a comment

Your email address will not be published.


*