जीपकाे ठक्करवाट वालिकाकाे मृत्यु अन्य घाइते

          |   प्रकाशित मितिः शनिबार, पुस २९, २०७४     ::: 159 पटक पढिएको   |  

दुल्लु नगरपालिकाको शान्ति बजारमा जिपको ठक्कर बाट ७ बर्षिया बालिकाको ज्यान गएको छ । दैलेखका प्रहरी प्रमुख डिएसपी सरोज पौडेलका अनुसार ठक्करबाट अन्य ५ जना भन्दा बढी घाइते भएका छन् । थप विवरणा अाउन वाँकीछ ।





Leave a comment

Your email address will not be published.


*