दैलेख जिल्ला वाल कल्याण समितिको विज्ञप्ती
दैलेख जिल्लामा अखण्ड मध्य पश्चिमको नाममा आन्दोलन भईरहेको सन्दर्भमा आन्दोलनमा वालवालिका प्रयोग भएको देखिएकोले सुरक्षित तथा संरक्षित हुन पाउने वालवालिकाको अधिकार भएकोले कोही कसैले आन्दोलनमा वालवालिकालाई प्रयोग नगर्न जिल्ला वाल कल्याण समिति दैलेख अनुरोध गर्दछ ।
Leave a comment