दैलेखमा लोकतान्त्रिक छामामाध्यम शाखा गठन

दैलेखमा लोकतान्त्रिक छामामाध्यम शाखा गठन

दैलेख, पौष १० – दैलेखमा लोकतान्त्रिक छामामाध्यम सञ्जालको दैलेख शाखा गठन भएको छ । लोकतन्त्रप्रति आस्थावान संचारगृहको भेलाले उक्त सञ्जालको शाखाको समिति गठन गरिएको हो ।
सञ्जालको ७ सदस्यिय समितिको अध्यक्षमा तेजबहादुर शाही, उपाध्यक्षमा यामराज कटुवाल, सचिवमा रत्नबहादुर शाही र सदस्यहरुमा नगेन्द्रबहादुर थापा, नैनबहादुर शाही र खगेन्द्र सुनार रहेको छन् त्यस्तै संरक्षकमा घनश्याम भण्डारी र सल्लाहकारमा भुपेन्द्र शाही र गोविन्द केसी रहेका छन् । लोकतान्त्रिक छापामाध्यममा दैलेखका १३ संचारगृहका प्रकाशक तथा सम्पादकहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया