निर्माण पस्चातको मर्मत संभार तालिम

निर्माण पस्चातको मर्मत संभार तालिम

दैलेख, १४ माघ – भवानीको डाँडागाउँमा जीवनज्योती र डाँडागाउँ पानी पलास्टीक पोखरी निर्माण उपभोक्ता समितिका लागि निर्माण पस्चातको मर्मत संभार सीप सम्वन्धी १ दिने तालिम आज सम्पन्न भयो ।
१० महिला सहित १६ जना सहभागिता रहेको तालिममा ओभरसियर पदम बस्नेत प्रशिक्षण दिनुभएको थियो । ¥याप थ्री सामाजिक आर्थिक विकास कार्यक्रम र हेल्भेटास स्वीस ईन्टरकोअपरेशनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले उक्त तालिम सञ्चालन भएको सामुदायिक स्वयम्सेवक नन्दा बिकले जानकारी दिनुभयो ।

प्रतिक्रिया