याे प्रजातान्त्रिक प्रणालीको जीत होः देउवा

याे प्रजातान्त्रिक प्रणालीको जीत होः देउवा

तेह्रौं राष्ट्रिय महाधिवेशनबाट भारी मतले निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणालीमा सबै नेता र कार्यकर्ताको जीत भएको प्रतिक्रिया दिएका छन्।

 timthumb.php
आफू निर्वाचित भएपछि देउवाले सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘यो कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली कांग्रेस र देशको जित हो।’ नवनिर्वाचित सभापति देउवाले यो परिणामलाई हार र जितको रुपमा नलिन सबै नेता, कार्यकता तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे।
साभार सेताे पाटी

प्रतिक्रिया