तरकारी नष्ट

तरकारी नष्ट

गुँरासेको लेकमा बाह्रै महिना तरकारी फलाएर लाखौं रकम आम्दानी लिने गरेको किसान पशुपती लामेछानेले अहिले हिउँद सिर्जनमा खडेरीले तरकारी सुक्दा फाईदा त के लगानी समेत उठाउन सकेनन् । लेकभरी लगाएको आलु धेरैजसो खडेरीले सुक्यो । बाँकी रहेको पनि रोगले सुकाएको यहाँका किसानहरु बताउँछन् । पानीको मुहान नहुँदा लेककै चिस्यानकै भरले तरकारी लगाउँदै आएका गुँरासेका किसानहरु उत्पादन आधा घट्दा दंग छन् । “यसअघि कहिल्यै पनि यती लामो खडेरी भएको थिएन् । किसान पशुपती लामेछानेले भने, बारीमा तरकारी सुक्यो । सिचाई लागि मुल नै छैन् ।”

प्रतिक्रिया