कृषि हाटवजार प्रयोग विहिन

कृषि हाटवजार प्रयोग विहिन

दुर्गा वि सि
सल्यानकाे सल्लिवजारमा रहेको कृषि हाटवजार प्रयोग विहिन भएको छ ।२०६७ सालमा सिप्रेड नेपालकाे ११ लाख लागतमा निर्माण भएको साे कृषि हाटवजार प्रयोगमा अाउन सकेको छैन ।Salyan hatbazarव्यापारीले किसानकाे तरकारी बारिमा गएर तरकारी सकल गरि हाल्ने भएको कारण हाटवजार प्रयोग ल्याउन समस्या भएको तरकारी संकलन केन्द्र सल्लिका केशव कठ्यातले वताए ।पटकपटक कृषि हाटवजार सञ्चालन गर्ने प्रयास भए पनि सफल हुन नसकेको उनकाे भनाइ छ ।

प्रतिक्रिया