विजया दशैको अबसरमा सरसफाइ

विजया दशैको अबसरमा सरसफाइ

 दुर्गा वि सि/ स्विकाेट नेटा
सल्यानकाे स्विकाेट नेटाबजार दसैको अवसरमा सरसफाइ कार्यक्रम भएको छ ।नेटावजार अासपासकाे क्षेत्रमा वजार व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र बुढा र नेटा प्रहरी पोस्ट इन्चार्ज पदम भुसाल, व्यापारी ,स्थानीय वासि,शिक्षकहरुकाे अगुवाइमा वजारकाे सरसफाइ गरिएको छ ।सधैंका चाडपर्वमा उक्त वजार सरसफाइ हुने गरेको छ तर सल्यानकाे सल्लिवजारकाे वजार अासपास क्षेत्र भने अव्यवस्थित फाेहर व्यवस्थापन हुन नसक्दा प्रदुषण बन्दै गएको छ ।

प्रतिक्रिया