मलेसियामा फेरी दुःखत घटना

मलेसियामा फेरी दुःखत घटना

दैलेख वडाभैरव गाविस वडा नं. ७ तप्लुङ वस्ने सुरेन्द्र कुमार थापाको मिति २०७३ माघ १४ गते (जनवरी २७, २०१७) का दिन मलेसियाको Henritx (m) SND BHD कम्पनीमा फोर्किलिवमा सिलिण्डर वोकेर रुममा राखी फर्किन क्रममा फोर्किलिवको व्रेक फेल भै यक्कासी फोर्किलिव पल्टिडा दुर्घटनामा परि मृत्यु भएकोछ । malisiyaउहाँको सव कुलवाङ अस्पतालमा पोस्टमार्टम भैरहेको छ । उहाँले यश hrnritx company मा 2 बर्स लगातर काम गर्दै आउनु भएको थियो Asmik Internation overseas PVT.Ltd. main power वाट जानु भएको थियो । henritx company कम्पनीले उहाँको सव नेपाल पठाउने तयारी नगरेको वुझिएको छ भने Asmik internation overseas PVT.Ltd. main power  ले पनि सव नेपाल फर्काउनको लागि वास्ता नगरेको वुझिएको छ । नेपाल सरकार र मेन पावर कम्पनीले छिटो भन्दा छिटो सव नेपाल ल्याउन व्यवस्थाका मलेसियावाट सन्तोष विष्टले वताउनु भयो ।

प्रतिक्रिया