सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

राजविराजः सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ।

सोमबार एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा मुडा गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर मलेठ–२, का सञ्जन महतोको मृत्यु भएको हो। टाउँकोमा गोली लागेका महतोको घटनास्थलमै मृत्यु भएको थियो।

goli-58bd5067e90406.29651277

प्रतिक्रिया